![]()
राजविराज । नेपाल जनता पार्टीका समानुपातिक उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
राजविराज निवासी विजय गुप्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनी नेपाल जनता पार्टीको समानुपातिक उम्मेदवार थिए ।
गुप्तालाई नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मंगलबार राजविराजमा स्वागत गरेका छन् ।
उक्त अवसरमा जसपा बुद्धिजिवी संगठनका डा. देवेश यादव पनि कांग्रेसमा प्रवेश गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1












