ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

संघीयतालाई कसैले हल्लाएर हलिदैन : कांग्रेस उपसभापति शर्मा

संघीयतालाई कसैले हल्लाएर हलिदैन : कांग्रेस उपसभापति शर्मा

Loading

राजविराज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संघीयतालाई कसैले हल्लाएर नहलिने बताएका छन् ।

नेपाली कांग्रेसद्वारा राजविराजस्थित गजेन्द्र चोकमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संघीयता अब नहल्लिने र अझ बलियो बनाएर लग्नुपर्ने उनले बताए ।

‘कोही छन् काठमाडौंमा बसेर संघीयता चाहिँदैन भन्छन् । कोहि छन् हाम्रो तागत, बल पुगेका दिन संघीयता खारेज गछौं भन्छन्‌’ शर्माले भने, ‘तर नेपाली कांग्रेस पार्टी र हाम्रा अग्रजहरुको योगदानले पनि बनेको संघीयता कसैले हल्लाएर हल्दिैन् ।’

उपसभापति शर्माले कैयौं मधेश आन्दोलनमा जीवन दिएकाहरुको पनि संघीयता भएको भन्दै संघीयतालाई अझ बलियो बनाएर अघि बढ्न कांग्रेस तयार रहेको बताए ।

संघीयताका लागि कांग्‌ैसको पनि ठूलो भूमिका रहेको उनले बताए ।

‘कांग्रेस प्रजातान्त्रिकले संघीयतालाई डकुमेन्टमा लेख्यो, मधेश आन्दोलनले संघीयतालाई केन्द्रभागमा ल्यायो । कैयौंले जीवन गुमायो’ उनले भने, ‘यसपछि संघीयताको आवाजलाई कांग्रेसले सुन्नतिर लाग्यो ।’

गिरिजाप्रसाद कोइरालाले संघीयतालाई देशको डकुमेन्टमा समावेश गर्दै सम्झौता गरेको, सुशिल कोइराला प्रधानमन्त्री बन्दा संघीयतासहितको संविधान बनाएको र संघीयतालाई कार्यान्वयन गराउने काम शेरबहादुर देउवाको नेतृत्वमा भएको उनले उल्लेख गरे ।

शर्माले देश हाँक्ने पार्टी नै कांग्रेस भएको भन्दै पछिल्लो समय कांग्रेस नयाँ भएर आएको बताए । ‘बदलेर आएको कांग्रेसले अब देशलाई परिवर्तन गर्ने योजना बोकेर आएको छ’ उनले भने, ‘यसैले कांग्रेसलाई जिताउनु जरुरी छ ।’

शर्माले गजेन्द्रनारायण सिंहको शालिकमा मार्ल्यापण गरेका थिए । मार्ल्यापण गर्नुअघि उनी जुत्ता फुकालेर शालिक अगाडि गएका थिए ।

त्यस क्रममा उनले जय नेपाल र जय मधेशको नारा लगाएका थिए ।

उपसभापति शर्मा मंगलबारै रुपनी गाउँपालिकामा आयोजित सभालाई समेत सम्बोधन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दुई दर्जन भन्दा बढी जेनजी युवा काङ्ग्रेस प्रवेश

Next Post

नेपाल जनता पार्टीका समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाल जनता पार्टीका समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

नेपाल जनता पार्टीका समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

छिन्नमस्ता गाउँपालिकाका पूर्व उपाध्यक्ष उषाले त्यागिन् जसपा नेपाल 

छिन्नमस्ता गाउँपालिकाका पूर्व उपाध्यक्ष उषाले त्यागिन् जसपा नेपाल 

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीमा फागुन १८ गते साँझपछि मदिरा बिक्री बितरण एवं सेवन गर्न नपाइने

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले भन्यो–डर, त्रास वा आतंकित पार्ने गतिविधी देखिए तुरुन्त खबर गर्नु

खुट्टा कटेकी बालिकाको नेपाली सेनाले उद्धार गर्दै गरिदियो उपचार

खुट्टा कटेकी बालिकाको नेपाली सेनाले उद्धार गर्दै गरिदियो उपचार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.