![]()
राजविराज । सप्तरीमा शान्तिपूर्ण वातावरणमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन सम्पन्न भएको छ ।
बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन भएको हो ।
जिल्लामा कुल ५६ दशमलव २६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
निर्वाचन भएपछि मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम चलिरहेको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












