ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी–१ : अग्रतालाई फराकिलो बनाउँदै पुष्पा

सप्तरी–१ : अग्रतालाई फराकिलो बनाउँदै पुष्पा

Loading

सप्तरी क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुष्पा चौधरी फराकिलो मतान्तरले अगाडि छन् ।

चौधरीले हालसम्म १६ हजार २४० मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका रामदेव साह तीन हजार ९३१ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका सुमनराज प्याकुरेल तीन हजार ५२७ मतसहित तेस्रो स्थानमा छन् ।

स्वाभिमान पार्टीका सुमित साह दुई हजार ११० मतसहित चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी–४ : सीताराम साह जीत नजिक

Next Post

सप्तरी–४ : लगातार तीन पटक जितेका तेजुलाललाई हराउँदै सीताराम विजयी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी–४ : लगातार तीन पटक जितेका तेजुलाललाई हराउँदै सीताराम विजयी 

सप्तरी–४ : लगातार तीन पटक जितेका तेजुलाललाई हराउँदै सीताराम विजयी 

सप्तरीमा रास्वपाको क्लीन स्वीप

सप्तरीमा रास्वपाको क्लीन स्वीप

प्रदेश सभा र मेयरमा पराजित, प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित

प्रदेश सभा र मेयरमा पराजित, प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित

राजबिराज जेसीजद्वारा महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

राजबिराज जेसीजद्वारा महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

भतिजाले जित्दा काका चौथो नम्बरमा

भतिजाले जित्दा काका चौथो नम्बरमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.