ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भतिजाले जित्दा काका चौथो नम्बरमा


भतिजाले जित्दा काका चौथो नम्बरमा

Loading

राजविराज । सप्तरी क्षेत्र नम्बर ३ बाट एकै परिवारका काका–भतिजा प्रतिनिधी सभा सदस्य पदका लागि निर्वाचन लडेका थिए । भतिजाले जीत निकाल्दा काका पराजित भएका छन् ।

यो क्षेत्रमा ताराकान्त चौधरी नेकपा एमालेबाट र अमरकान्त चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचन लडेका थिए । ताराकान्त काका हुन् भने अमरकान्त भतिजा ।

उनी काकासँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव समेतलाई हराएका छन् । अमरकान्त ३२ हजार ८७५ मत ल्याएर निर्वाचित भएका छन् ।

जसपा नेपालका अध्यक्ष यादव १५ हजार २३९ मत ल्याएर दोस्रो हुँदा नेपाली कांग्रेसका दिनेश कुमार यादवले आठ हजार ४२८ मत ल्याएर तेस्रो भएका छन् ।

निर्वाचन जितेका अमरकान्तका काका ताराकान्त ६ हजार ७१५ मत ल्याएर चौथो स्थानमा छन् । जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्मा दुई हजार ८६९ सहित पाँचौ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार एक हजार ६३५ मतसहित छैठौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार उम्देश्वर प्रसाद साह ५५६ सहित सातौं, उज्यालो नेपाल पार्टीका परमेश्वर लाल साह २१२ मतसहित आठौं, आम जनता पार्टीका धनिकलाल चौधरी १८८ मतसहित नबौं र नेपाल जनता पार्टीका सन्तोष कुमार चमन १६८ मतसहित दशौं स्थानमा रहे ।

निर्वाचित भएका चौधरी २०७९ को स्थानीय तहको निर्वाचनमा आफ्‌नो गृह नगर डाक्नेश्वरी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । तर, जित्न सकेनन् ।

अमरकान्तका पिता चन्द्रकान्त पनि राजनीतिज्ञ थिए । उनको गत पुसको अन्तिम साता निधन भइसकेको छ । स्व. चन्द्रकान्त २०७४ को निर्वाचनमा सप्तरी ३ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए ।

आफ्‌ना भतिजासँँग यस पटक हार व्यहोरेका ताराकान्त २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमालेबाटै सप्तरी ३ मा निर्वाचित भएका थिए । २०७४ मा भने आफ्‌नै दाजु चन्द्रकान्तसँग ताराकान्त पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजबिराज जेसीजद्वारा महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

Next Post

कांग्रेस सप्तरीका सभापति रामदेव साह, जसलाई फापेन चुनाव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

कांग्रेस सप्तरीका सभापति रामदेव साह, जसलाई फापेन चुनाव

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

हनुमाननगर कंकालिनी नगरपालिकामा आज शोक विदा

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी : एक महिनामा ११ जनाको विभिन्न भन्न घट्नामा मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.