ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

Loading

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय रम्पुरा मल्हनियाँमा बाल क्लब गठन गरिएको छ। युनाइटेड मिसन टू नेपालको साझेदारी तथा सबल नेपालको सहकार्यमा सञ्चालित शिक्षा सुरक्षा परियोजना अन्तर्गत बुधबार यो बाल क्लब गठन गरिएको हो।

ज्योति कुमारी मण्डलको अध्यक्षतामा यो समिति गठन गरिएको हो ।

विद्यालयमा बालअधिकार, बाल सहभागिता तथा बालमैत्री वातावरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले मण्डलको नेतृत्वमा १३ सदस्यीय बाल क्लब गठन गरिएको परियोजना पक्षले जनाएको छ।

क्लबले विद्यालयमा अध्ययनरत बालबालिकाको आवाज उठाउने, नेतृत्व विकास गर्ने तथा विभिन्न सिर्जनात्मक र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, विद्यालयका प्रधानाध्यापक अरुण कुमार साह, शिक्षा सुरक्षा परियोजनाका कार्यक्रम संयोजक निरञ्जन यादव तथा सामाजिक परिचालकसहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

उपस्थित वक्ताहरूले बाल क्लबले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै विद्यालयलाई थप बालमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम अन्त्यमा नवनिर्वाचित बाल क्लबका पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै बालबालिकाको सक्रिय सहभागिताबाट विद्यालय र समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

Next Post

हनुमाननगर कंकालिनी नगरपालिकामा आज शोक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

हनुमाननगर कंकालिनी नगरपालिकामा आज शोक विदा

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी : एक महिनामा ११ जनाको विभिन्न भन्न घट्नामा मृत्यु

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

बालिकाको अपहरण गरी एक करोड नगद र पाँच किलो सुन फिरौति माग्ने व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइए

तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइयो

तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइयो

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.