ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

Loading

राजविराज । जन अधिकार पार्टीले दुई तिहाई पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संघीयतासँग नखेल्न आग्रह गरेको छ ।

पार्टीका अध्यक्ष शरदसिंह यादवले आज राजविराजमा पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा बन्ने दुई तिहाईको सरकारले मधेशीले हालसम्म पाएको अधिकारको रक्षा गर्दै पाउन बाँकी रहेको अधिकारलाई संविधान संशोधन मार्फत् सुनिश्चित गर्नेमा आफूहरु आशावादी रहेको अध्यक्ष यादवले बताए ।

‘संघीयता, समावेशिता, समानुपातिक मार्फत् सीमान्तकृत समुदायले पाएको अधिकारबाट कुनै बहानामा बंचित गर्ने दुस्साहस गरिने छैनमा विश्वस्त छौं’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा भनिएको छ, ‘यदी संघीयतासँग खेल्ने कार्य भए/गरिए मधेशी जनता चुप लागेर बस्ने छैन् ।’

बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि मधेशी जनताले भारी मत दिएको र बालेनले स्वयं जनकपुरकमा मधेशी जनतालाई अब अधिकारका लागि नभई पशुपतिनाथको दर्शन गर्न मात्रै काठमाडौं जानुपर्ने र संघीयतालाई अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेको स्मरण विज्ञप्तीमा गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

कांग्रेस सप्तरीका सभापति रामदेव साह, जसलाई फापेन चुनाव

Next Post

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

हनुमाननगर कंकालिनी नगरपालिकामा आज शोक विदा

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी : एक महिनामा ११ जनाको विभिन्न भन्न घट्नामा मृत्यु

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

बालिकाको अपहरण गरी एक करोड नगद र पाँच किलो सुन फिरौति माग्ने व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइए

तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइयो

तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइयो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.