ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कांग्रेस सप्तरीका सभापति रामदेव साह, जसलाई फापेन चुनाव


सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

Loading

राजविराज । नेपाली कांग्रेस, सप्तरीका सभापति हुन् रामदेव साह । १४औं महाधिवेसनबाट पार्टीको जिल्ला सभापतिमा निर्वाचित भएका हुन् उनी । पार्टीमा निर्वाचित भएपनि जन अनुमोदित हुन सकेनन् । एक पटक मात्र होइन, तीन पटक चुनाव लड्दा पनि उनी जित्न सकेनन् ।

साह २०७४ सालदेखि कांग्रेसबाटै निर्वाचन लड्दै आएका छन् । २०७९ र २०८२ मा पनि उनले प्रतिनिधी सभा सदस्य पदमा सप्तरी क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिए । तर, जित्न सकेनन् ।

२१ फागुनमा भएको प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा उनी चौथो स्थानमा आए । यो क्षेत्रबाट रास्वपाकी पुष्पा चौधरी २८ हजार १९५ मत ल्याई निर्वाचित हुँदा स्वाभिमान पार्टीका सुमित कुमार सात हजार ८४७ मत ल्याएर दोस्रो बनेका छन् । नेकपा एमालेका सुमनराज प्याकुरेलले सात हजार ६५२ मत ल्याएर तेस्रो बन्दा कांग्रेसका साहले ६ हजार ९९४ मत प्राप्त गरेका छन् ।

यसअघि भएका निर्वाचनमा त साह तेस्रो हुँदै आएका थिए । २०७४ को प्रतिनिधी सभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर १ बाट संघीय समाजवादी फोरमका उम्मेदवार डा. सूर्यनारायण यादव निर्वाचित भएका थिए ।

यादवले २१ हजार ७१२ मत प्राप्त गरी निर्वाचित हुँदा नेकपा माओवादीका अशोक मण्डल १८ हजार २२५ मत ल्याएर दोस्रो भएका थिए । कांग्रेसका साह नौ हजार ५०६ मत ल्याएर तेस्रो स्थान बनाएका थिए ।

२०७९ मा भएको निर्वाचनमा साहले मत संख्या त बढाए तर, जित्न सकेनन् । यो निर्वाचनमा जनता समाजवादी पार्टीका नवलकिशोर साह २३ हजार ६०४ मत ल्याएर निर्वाचित भएका थिए । जनमत पार्टीका जयकान्त राउत १९ हजार ९९६ मत प्राप्त गरी दोस्रो हुँदा साह १४ हजार ३१२ मत ल्याएर तेस्रो बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

Related

Previous Post

भतिजाले जित्दा काका चौथो नम्बरमा

Next Post

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

हनुमाननगर कंकालिनी नगरपालिकामा आज शोक विदा

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी : एक महिनामा ११ जनाको विभिन्न भन्न घट्नामा मृत्यु

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

बालिकाको अपहरण गरी एक करोड नगद र पाँच किलो सुन फिरौति माग्ने व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइए

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.