ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, October 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी–४ : लगातार तीन पटक जितेका तेजुलाललाई हराउँदै सीताराम विजयी 


सप्तरी–४ : लगातार तीन पटक जितेका तेजुलाललाई हराउँदै सीताराम विजयी 

Loading

राजविराज । सप्तरी क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार साह ३६ हजार ४१२ मत प्राप्त गरी विजयी भएका हुन् ।

यो क्षेत्रबाट लगातार तीन पटक जितेका नेपाली कांग्रेसका तेजुलाल चौधरीलाई पराजीत गर्दै साहले जितेका हुन् । चौधरी दोस्रो भएका छन् । चौधरीले १३ हजार १०३ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी बबी सिंह यादवले १० हजार २८० मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी–१ : अग्रतालाई फराकिलो बनाउँदै पुष्पा

Next Post

सप्तरीमा रास्वपाको क्लीन स्वीप

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा रास्वपाको क्लीन स्वीप

सप्तरीमा रास्वपाको क्लीन स्वीप

प्रदेश सभा र मेयरमा पराजित, प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित

प्रदेश सभा र मेयरमा पराजित, प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित

राजबिराज जेसीजद्वारा महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

राजबिराज जेसीजद्वारा महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

भतिजाले जित्दा काका चौथो नम्बरमा

भतिजाले जित्दा काका चौथो नम्बरमा

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

कांग्रेस सप्तरीका सभापति रामदेव साह, जसलाई फापेन चुनाव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.