ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रदेश सभा र मेयरमा पराजित, प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित

प्रदेश सभा र मेयरमा पराजित, प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित

Loading

राजविराज । सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा सदस्य पदमा सीताराम साह निर्वाचित भएका छन् ।

३६ हजार ४१२ मत प्राप्त गरी विजयी भएका साह यसअघि प्रदेश सभा सदस्य पद र नगर प्रमुखमा पराजित भएका थिए । उनी २०७४ सालमा प्रदेश सभा सप्तरीको ४ क बाट उम्मेदवार भई पराजित भएका थिए ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी आफ्‌नो गृहनगर खडक नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए । यी दुबै निर्वाचन उनी नेपाली कांग्रेसबाट लडेका थिए । उनी कांग्रेसका ४ नम्बर क्षेत्रिय सभापति पनि थिए ।

नेपाली कांग्रेसको विशेष महाधिवेसन भइरहँदा काठमाडौं गएका उनी त्यहीं बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे । र, टिकट लिए ।

रास्वपाको टिकट लिएका उनी यस पटक प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित भएका छन् । साहका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकै उम्मेदवार बने ।

यो क्षेत्रबाट लगातार तीन पटक जितेका नेपाली कांग्रेसका तेजुलाल चौधरी १३ हजार १०३ मतमै खुम्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा रास्वपाको क्लीन स्वीप

Next Post

राजबिराज जेसीजद्वारा महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजबिराज जेसीजद्वारा महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

राजबिराज जेसीजद्वारा महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल

भतिजाले जित्दा काका चौथो नम्बरमा

भतिजाले जित्दा काका चौथो नम्बरमा

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

कांग्रेस सप्तरीका सभापति रामदेव साह, जसलाई फापेन चुनाव

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

संघीयतासँग नखेल्न जन अधिकार पार्टीको आग्रह

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

रम्पुरा मल्हनियाँमा बाल क्लब गठन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.