ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, May 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निर्वाचनमा आफूहरुको पनि सहभागिता हुनुपर्ने हरवाचरवाको माग

निर्वाचनमा आफूहरुको पनि सहभागिता हुनुपर्ने हरवाचरवाको माग

Loading

मधेश सम्वाददाता

राजविराज, ७ बैशाख ।

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफूहरुको पनि सहभागिता हुनुपर्ने हरवाचरवाले माग गरेका छन् ।

सप्तरी जिल्ला हरवाचरवा अधिकार मंचले बुधबार राजविराजमा एक कार्यक्रमको आयोजना गरी निर्वाचनमा आफूहरुको पनि सहभागिता हुनुपर्ने बताए । मंचका केन्द्रीय अध्यक्ष दर्शन मण्डलले आफूहरुलाई राज्य र राजनीतिक दलले पनि पछाडि पारेर राखेको भन्दै चुनावमा आफूहरुको सहभागिता गराइनुपर्ने बताए । ‘पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्य र राजनीतिक दलले हामीलाई हेरेको छैन’ उनले भने, ‘चुनावमा उम्मेदबार बनाए आफूहरुको पनि राजनीतिक चेतना र शक्ति बढ्छ ।’

कर्यक्रममा एमालेका नेता अशोक यादव, लोसपाका नेता जयनारायण यादवसहितकाले आफ्ना दलका नेताहरुको यसबारेमा ध्यानाकर्षण गराउने बतए ।

कार्यक्रममा राष्ट्रिय भूमी आयोगका जिल्ला अध्यक्ष हरेराम यादवले हरवाचरवाको माग सकारात्मक रहेको भन्दै यसतर्फ दलहरुले ध्यान दिनुपर्ने बताए । उनले भूमिहिनलाई लालपूर्जा बितरणका लागि आफूले प्रकृया शुरु गरिसकिएको बताए । तत्काल जिल्लाको दुई पालिका तिलाठी कोइलाडी र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा प्रकृया शुरु भइसकेको र चुनावछि अन्य पालिकामा पनि शुरु गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, अधिकारकर्मी मनोहर कुमार पोखरेलसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जनकपुरका मेयर लालकिशोर सरकारी ढुकुटीमा रजगज : तर १० वर्षदेखि तिरेनन् घर धाराको महसुल

Next Post

सप्तरी जिल्ला अदालतद्धारा दुई प्रहरी निरीक्षकलाई सम्मान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी जिल्ला अदालतद्धारा दुई प्रहरी निरीक्षकलाई सम्मान

सप्तरी जिल्ला अदालतद्धारा दुई प्रहरी निरीक्षकलाई सम्मान

कोशी सम्झौता गरेर भारतले सडक नबनाएको भन्दै सप्तरीका बासिन्दाद्वारा प्रदर्शन

कोशी सम्झौता गरेर भारतले सडक नबनाएको भन्दै सप्तरीका बासिन्दाद्वारा प्रदर्शन

पार्टी सभापति देउवाले मधेशसँग विभेद गर्नुभयो, निर्णय मान्दैनौं ः कांग्रेस जनकपुर सभापति

पार्टी सभापति देउवाले मधेशसँग विभेद गर्नुभयो, निर्णय मान्दैनौं ः कांग्रेस जनकपुर सभापति

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा युवकको शव फेला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...