ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पार्टी सभापति देउवाले मधेशसँग विभेद गर्नुभयो, निर्णय मान्दैनौं ः कांग्रेस जनकपुर सभापति

पार्टी सभापति देउवाले मधेशसँग विभेद गर्नुभयो, निर्णय मान्दैनौं ः कांग्रेस जनकपुर सभापति

Loading

मधेश सम्वाददाता

जनकपुरधाम, ७ बैशाख ।

सत्तारुढ गठबन्धनले जनकपुरधामको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने भएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । यो निर्णयको भत्र्सना गर्दै कांग्रेसको जनकपुरधाम समितिले अबिलम्ब सच्याउन माग गरेको छ ।

मधेश प्रदेशसँग पार्टी सभापति शेरबहादुर देउवाले विभेद गर्नुभएको छ’ नगर समिति सभापति मनोज साहले भने, ‘जसपालाई मेयर दिने निर्णय अबिलम्ब नसच्याइए हामी कडाभन्दा कडा कदम उठाउन तयार छौं ।’

उनले यहाँ जसपालाई कुनै हालतमा मेयर दिन नसकिने भन्दै पार्टी आफैं लड्न सक्षम रहेको बताए ।

उनले यसबारेमा बिहीबार विशेष नेताहरुको बैठक बसाई सुझाव र सल्लाह लिदैं अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कोशी सम्झौता गरेर भारतले सडक नबनाएको भन्दै सप्तरीका बासिन्दाद्वारा प्रदर्शन

Next Post

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा युवकको शव फेला

राष्ट्रिय एकता अभियान निकट विद्यार्थीद्वारा चिनियाँ राष्ट्रपतिको पुतला दहान

राष्ट्रिय एकता अभियान निकट विद्यार्थीद्वारा चिनियाँ राष्ट्रपतिको पुतला दहान

सप्तरीको बोदेबर्साइनमा उम्मेदवारी दिएका विरुद्ध उजुरी

सप्तरीको बोदेबर्साइनमा उम्मेदवारी दिएका विरुद्ध उजुरी

बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.