ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

Loading

मधेश सम्वाददाता
राजविराज, ९ माघ ।
क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा दुई जना क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज घर भएका महबुब आलम र बारा घर भएका आदिल अन्सारी छन् ।
आलम विराटनगरस्थित एक होटेलबाट र अन्सारी राजविराजबाटै सोमबार पक्राउ परेका हुन् । आलमलाई विराटनगरको बसपार्कस्थित भिन्तुना होटेलबाट र अन्सारीलाई राजविराजस्थत पब्लिक बिन्देश्वरी माविको खेल मैदानबाट केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पक्राउ गरेका छ ।
राजविराजबाट पक्राउ परेका अन्सारीलाई जहाज मार्फत् काठमाडौं पु¥याइएको सप्तरी प्रहरी श्रोतले जनाएको छ । आलमलाई पनि काठमाडौं लगिएको छ ।
दुबै जना नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको पाएपछि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ । महबुब प्रतियोगिताका खेलाडी भने थिएनन् । उनले उनले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको बताइएको छ ।
आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए ।
अन्सारी भने खेलाडी थिए । उनी जनकपुर टिमबाट खेलिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कांग्रेस, सप्तरीमा को–को भए मनोनित ?

Next Post

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...