ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेवि संघ, सप्तरीको विस्तार

नेवि संघ, सप्तरीको विस्तार

Loading

राजविराज ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) सप्तरीको कार्य समिति विस्तार गरिएको छ ।

सोमबार राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा बसेको एक बैठकले नेवि संघको विस्तार गरिएको अध्यक्ष राकेश ठाकुरले जानकारी दिए ।

उपाध्यक्षमा नितिश कुमार यादव, सचिवमा मनोज कुमार यादव र गजेन्द्र प्रसाद साहलाई चयन गरिएको छ ।

सह–सचिवद्धयमा जितेन्द्र सुतिहार र दिपमाला कुमारी चौधरी र कोषाध्यक्षमा रन्जना कुमारी चौधरीलाई चयन गरिएको छ ।

सदस्यमा अशमा कुमारी चौधरी, मुकेश ठाकुर, निलम कुमारी चौधरी, महेश कुमार साह र रिया सन्चेतीलाई चयन गरिएको अध्यक्ष ठाकुरले जानकारी दिए ।

कांग्रेसका जिल्ला उप सभापति रामकुमार यादव, प्रबक्ता नन्दकिशोर यादव, नेता बद्री महात्मानसहितको उपस्थितिमा नेवि संघ विस्तार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

Next Post

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट

गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.