ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

Loading

राजविराज । सप्तरीमा गहुँ पोल्न लागेकी एक बालिका जलेर घाइते भएकी छन् ।
घाइते हुनेमा राजविराज नगरपालिका ९ बिहारपुर बस्ने मोहम्द हेदरकी ९ बर्षीया छोरी फर्दिना खातुन रहेको प्रहरीले जनाएको छ ।
घरदेखि ५ सय मिटर पूर्वपट्टी बाख्रा चराउन गएको अवस्थामा उनी गँहु पोली खान खोजेकी थिइन् । त्यहीं क्रममा उनले लगाएको कपडामा आगो सल्कन गई घाईते भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
तत्कालै उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपनि थप उपचारको लागी विराटनगर लगिएको छ । बालिकाको छाति भन्दा मुनिको भाग ४० प्रतिशत जलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

Next Post

भदैयामा दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

भदैयामा दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

राजविराजबाट कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?

राजविराजबाट कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.