ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भदैयामा दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । सप्तरीमा साइकललाई ठक्कर दिएर भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बोदे बर्साइन–बिसनपुर सडक खण्ड अन्तर्गत खडक नगरपालिका ८ भदैयामा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स १० प ३५२४ नम्बरको मोटरसाइकलले साईकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करले साईकल यात्री खडक नगरपालिका ८ खेस्राहा बस्ने ५५ बर्षीय ईब्राहिम मियाँको मृत्यु भएको छ । गम्भीर घाइते भएका मियाँलाई यूनिक अस्पताल, रुपनीमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
मृतकको शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि राखिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका ७ कल्याणपुर बस्ने १९ बर्षीय अफ्रोज मियाँ र पछाडि सबार २० बर्षीय सनाबुल घाइते भएका छन् । उनीहरुको युनिक अस्पताल रुपनीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

Next Post

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

राजविराजबाट कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?

राजविराजबाट कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

थ्रेसरमा कपाल अल्झिएकी महिलाको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.