ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खडकमा प्रमुखसहित पाँच जनाको उम्मेदबारी रद्द


Loading

मधेश सम्वाददाता

राजविराज, १५ बैशाख ।

सप्तरीको खडक नगरपालिकामा मनोनयन दर्ता गराएकामध्ये ५ जनाको उम्मेदबारी रद्द भएको छ ।

स्वतन्त्रबाट नगरको प्रमुखका लागि उम्मेदबारी दिएका इजहार अलीको उम्मेदबारी रद्द भएको छ । अन्य उम्मेदबारको समर्थकमा नाम रहेकाले उनको उम्मेदबारी रद्द गरिएको निर्वाचन अधिकृत मुहम्द मुन्नाले जानकारी दिए ।

यो नगरपालिकामा चार जना महिला सदस्य उम्मेदबारको उम्मेदबारी रद्द गरिएको छ ।

वडा नम्बर ३ मा जनमत पार्टीबाट उम्मेदबारी दिएकी पार्वतीदेवी साह, नेपाल लोकतान्त्रिक पार्टीबाट वडा नम्बर ८ मा उम्मेदबारी दिएकी पवित्रा श्रेष्ठ, वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट उम्मेदबारी दिएकी चन्दा कुमारी र वडा नम्बर १ मा नेपाली कांग्रेसबाटै उम्मेदबारी दिएकी आरती कुमारी साहको उम्मेदबारी रद्द गरिएको छ ।

पार्वती देवी अन्य दलको प्रस्तावमा रहेकाले, पवित्राको अर्कै को मनोनयन दर्ता भएकाले, चन्दाको एउटै वडामा दोहोरो उम्मेदबारी र आरतीको अन्य उम्मेदबारको प्रस्तावमा नाम रहेकाले रद्द गरिएको निर्वाचन अधिकृत मुन्नाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जेठदेखि दुई दिन विदा हुने

Next Post

बुवा–छोरा र श्रीमान–श्रीमती नै उम्मेदबार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

बुवा–छोरा र श्रीमान–श्रीमती नै उम्मेदबार

ऋण नतिर्दा आगो लगाइदिएको आरोप

लगातार चार दिन विदा

विद्यालय नजिकै लागूऔष बिक्री गर्ने तीन जना पक्राउ

विद्यालय नजिकै लागूऔष बिक्री गर्ने तीन जना पक्राउ

गाँजासहित दुई जना पक्राउ

गाँजासहित दुई जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.