ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विद्यालय नजिकै लागूऔष बिक्री गर्ने तीन जना पक्राउ

विद्यालय नजिकै लागूऔष बिक्री गर्ने तीन जना पक्राउ

Loading

मधेश सम्वाददाता

महोत्तरी, १५ बैशाख ।

महोत्तरीमा विद्यालय नजिकै लागूऔषध बिक्री गरिरहेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ ।

प्क्राउ पर्नेमा बर्दिवास नगरपालिका १४ बस्ने २३ बर्षीय दिनेश साह, २४ बर्षी पोटे भनिने रामबाबु महतो र २३ बर्षीय चकु भनिने जितबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।

गाउँकै सेन्ट्रल पोइन्ट स्कुल नजिकै लागूऔषध बिक्री गरिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नाइट्राजेपाम आइपी नाइट्राभेट–१० लेखिएको १ सय २२ थान ट्याब्लेट बरामद भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, महोत्तरीकै सोनमा गाउँपालिका ५ स्थित आपको बगैचाबाट प्रहरीले ८८ थान सौफी नामक रक्सी वेवारिसे अवस्थामा फेला परेको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लगातार चार दिन विदा

Next Post

गाँजासहित दुई जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गाँजासहित दुई जना पक्राउ

गाँजासहित दुई जना पक्राउ

सर्लाहीमा १७ जनाबिरुद्ध उजुरी

कांग्रेस, राजविराजले बागीलाई कार्वाही गर्ने

कांग्रेस, राजविराजले बागीलाई कार्वाही गर्ने

कंचनरूपमा जसपाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

कंचनरूपमा जसपाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

धारिलो हतियार प्रहार गरी युवकको हत्या

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.