ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कंचनरूपमा जसपाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक


कंचनरूपमा जसपाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

Loading

१७ बैशाख, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) कंचनरूप नगरपालिका, सप्तरीले स्थानीय तहकाो निर्वाचनलाई लक्षित गरि घोषणा पत्र सार्वजनिक गरेको छ ।

घोषणा पत्रमा नगरपालिकाभरिका किसानलाई निःशुल्क विद्युत उप्लब्ध गराउने उल्लेख गरिएको छ । पार्टीबाट मेयरका उम्मेदवार भोला पासवानले आफू निर्वाचित भए खेतसम्म पोल गाडेर निःशुल्क विद्युत उप्लब्ध गराउने घोषणा गरे । उनले ज्येष्ठ नागरिकलाई नगरपालिकाको तर्फबाट थप १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताए ।

घोषणा पत्रमा ६५ बर्षमाथिका ३० जना ज्येष्ठ नागरिकलाई पशुपतिनाथको तिर्थ यात्रा गराउने, नगरक्षेत्रभित्र औद्योगिक क्षेत्र स्थापना, बरमझियाको पेडालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म ब्रान्डको रुपमा प्रचारको ब्यबस्था, प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने उल्लेख गरिएको छ ।

यस्तै, गर्भवती महिलालाई पोषण भत्ता बापत १० हजार, एकल महिलालाई बाषिक ५ हजार उपलब्ध गराउने, रोजगारका आधारमा पाठ्यक्रमको विकास गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कांग्रेस, राजविराजले बागीलाई कार्वाही गर्ने

Next Post

धारिलो हतियार प्रहार गरी युवकको हत्या

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

धारिलो हतियार प्रहार गरी युवकको हत्या

अनिताको १५ बुँदे घोषणा पत्र सार्वजनिक

अध्यक्षले मनोमानी ढँगले टिकट बितरण गरेको आरोप

कांग्रेस नेताको लोसपामा प्रवेश

लागूऔषधसहित तीन जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...