ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अध्यक्षले मनोमानी ढँगले टिकट बितरण गरेको आरोप

Loading

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा), धनुषाका एक पदाधिकारीले अध्यक्षले मनोमानी तरिकाले टिकट बितरण गरेको आरोप लगाएका छन् ।

पार्टीका जिल्ला उप सचिव ललित कुमार मण्डलले एक बिज्ञप्ती जारी गर्दै अध्यक्ष मनमानी ढंगले मधेश प्रदेश समितिका पदाधिकारीहरु संग मिलोमतो गरेर मनोयन पत्र वितरण गरेको आरोप लगाएका हुन् ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारीणी समितिले उमेदवार चयन सम्बन्धमा जारी गरेको निर्देशिका अनुसार हरेक पालिकाका वार्डको निर्वाचन सम्बन्धी उमेदवारहरु जिल्ला समन्वय समितिले छनौट गर्ने स्पष्ट अवधारणा छ’ जारी बिज्ञप्तीमा भनिएको छ, ‘ जिल्ला समन्वय समितिमा कुनै किसिमको छलफल नगरी अध्यक्ष मनमानी ढंगले मधेश प्रदेश समितिका पदाधिकारीहरु संग मिलोमतो गरेर मनोयन पत्र वितरण गरेकोमा जिल्ला समन्वय धनुषाका अध्यक्ष वाहेक कुनै पदाधिकारी कुनै किसिमको सलगनता छैन् ।’

यस्तो कार्यको बिज्ञप्तीमा घोर भत्र्सना समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अनिताको १५ बुँदे घोषणा पत्र सार्वजनिक

Next Post

कांग्रेस नेताको लोसपामा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

कांग्रेस नेताको लोसपामा प्रवेश

लागूऔषधसहित तीन जना पक्राउ

बर्दिवासमा दलित महिला सदस्य निर्विरोध

पैसा बितरण गर्ने प्रयास, तीन जना पक्राउ

पैसा बितरण गर्ने प्रयास, तीन जना पक्राउ

विदेशबाट तीन वटा डिग्री हासिल गरेका शैलेन्द्र झा गाउँपालिकाको उपाध्यक्षका उम्मेदबार

विदेशबाट तीन वटा डिग्री हासिल गरेका शैलेन्द्र झा गाउँपालिकाको उपाध्यक्षका उम्मेदबार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.