ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 16, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लागूऔषधसहित तीन जना पक्राउ


Loading

 

सर्लाही प्रहरीले लागूऔषध कोडिवेल सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

मलंगवा नगरपालिका–१२ गमरियाका ३२ वर्षीय राम बिनय राय, ३१ वर्षीय जुमराति बैठा र २५ वर्षीय भुनेश्वर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो पर्सा तथा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटेको प्रहरीको संयुक्त टोलीले तिनीहरुलाई नियन्त्रणमा लिएका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीका अनुसार बिहिवार हरिपुर नगरपालिका–६ स्थितमा मलंगवाबाट नवलपुर तर्फ जादै गरेको बा ५४ प ७९९४ नम्बरको मोटरसाइकलबाट रायलाई कोडिवेल सय एमएलको १८६ बोलत बरामद गरेको र रायसँगै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुबैजनालाई नियन्त्रणमा लिइएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कांग्रेस नेताको लोसपामा प्रवेश

Next Post

बर्दिवासमा दलित महिला सदस्य निर्विरोध

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

बर्दिवासमा दलित महिला सदस्य निर्विरोध

पैसा बितरण गर्ने प्रयास, तीन जना पक्राउ

पैसा बितरण गर्ने प्रयास, तीन जना पक्राउ

विदेशबाट तीन वटा डिग्री हासिल गरेका शैलेन्द्र झा गाउँपालिकाको उपाध्यक्षका उम्मेदबार

विदेशबाट तीन वटा डिग्री हासिल गरेका शैलेन्द्र झा गाउँपालिकाको उपाध्यक्षका उम्मेदबार

उम्मेदबारले कतै रक्सी बाँड्दै, कतै नगद

उम्मेदबारले कतै रक्सी बाँड्दै, कतै नगद

आज सार्वजनिक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.