ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

Loading

राजविराज । सत्ता गठबंधनका सहयात्री नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
माओवादी केन्द्रको संसदीय दलको मंगलबार बसेकाे बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको सांसद माला कर्णले जानकारी दिइन ।
मुख्यमन्त्री सरोज कुमार यादव गठबन्धनको मर्म बिपरित हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
माओवादी प्रदेशमा उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियोे । सुनिता यादव मन्त्री र रहबर अन्सारी राज्य मन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश प्रदेशको नेतृत्व लोसपाले पाउँछ : मन्त्री भण्डारी

Next Post

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

सप्तरीका मुखियाले बनाएको डिहबार सम्बन्धी वृत्तचित्र भिडियो च्यालेन्जको ३ विधामा मनोनयन

सप्तरीका मुखियाले बनाएको डिहबार सम्बन्धी वृत्तचित्र भिडियो च्यालेन्जको ३ विधामा मनोनयन

सप्तरीका यी दुई सांसद परे बिषयगत समितिमा

सप्तरीका यी दुई सांसद परे बिषयगत समितिमा

अरुले चढिरहेको सरकारी गाडी तीन दिनभित्र फिर्ता हुन्छ ः मुख्यमन्त्री यादव

अरुले चढिरहेको सरकारी गाडी तीन दिनभित्र फिर्ता हुन्छ ः मुख्यमन्त्री यादव

कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन

कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.