ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ग्यास पाइप लिक भएर आगलागी, खडकनारायण घाइते

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

Loading

राजविराज । ग्यास पाइप लिक भएर आगलागी हुँदा सप्तरीमा एक जना घाइते भएका छन् ।

जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर १२ वस्तीपुरमा आईतबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।

बल्दै गरेको चुल्हाबाट ग्यास लिक भएर आगलागी हुँदा ६० बर्षीय खड्कनारायण श्रेष्ठ घाइते भएका हुन् । हात, खुट्टा र टाउकोमा पोलेर उनी घाइते भएका छन् । उनको स्थानीयस्तरमा उपचार भइरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

आगलागीले उनको घरमा रहेको फ्रिज एक थान, चामल ३० किलो, दाल १० किलो, ब्ल्यांकेट ३ थान, चिरेको काठ, फर्निचर, लत्ताकपडासहितका सामान जल्दा रु ४ लाख बराबरको क्षति भएको छ ।

आगोलाई कंचनरुप नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय मिलेर नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मैथिली साहित्य परिषद्काे अध्यक्षमा अवधेश निर्वाचित

Next Post

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

राजविराज हटियामा तत्काल नालाको काम नहुने, शहरी कार्यालयले ठेकेदार कम्पनीलाई लेख्यो पत्र

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.