ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज हटियामा तत्काल नालाको काम नहुने, शहरी कार्यालयले ठेकेदार कम्पनीलाई लेख्यो पत्र

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

Loading

राजबिराज  ।

राजविराज नगरपाालिकाको हटियामा तत्काल नाला निर्माण नहुने भएको छ । यहाँ निर्माण भइरहेको हटिया गिलेसनको अन्य काम गराएपछि मात्रै नाला निर्माण भएको हो ।

नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिनले पहिला नै नाला निर्माण गर्न सघन शहरी तथा भवन निर्माण आयोजनालाई पत्र लेख्न लगाएकी थिइन् । जसको नगरपालिकाका वडाअध्यक्ष र कार्यपालिका सदस्यले बिरोध जनाएका थिए ।

वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले पहिला हटियामा अतिक्रमण भएको जग्गा फिर्ता गराई त्यसपछि मात्रै रोड र नाला बनाउनुपर्ने माग गरेका थिए । उनीहरुले नगरपालिकाभित्रको अतिक्रमित जग्गा हटाउन २७ मंसिर २०७९ मै सर्वसम्मत निर्णय भइसकेपनि कार्यबाहक मेयर यो निर्णय उल्टयाउँदै पहिला नाला र रोड निर्माण गर्न पत्राचार गराएको भन्दै बिरोध गरेका थिए ।

कार्यबाहक मेयरले निर्णय उल्टाएर यस्तो पत्राचार गरेको पाइएपछि वडा नम्बर ७ का अध्यक्ष सुभास यादवले सघन शहरी कार्यालयमा पत्राचार गरेका थिए ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले नगरपालिकाको वडा नम्बर ७ को कार्यालय तथा सरोकारबाला समेतको अनुरोध मा हटियामा तत्काल नालाको निर्माण कार्य नगर्न ठेकेदार कम्पनीलाई पत्र पठाएको छ ।

कार्यालय प्रमुख सचिन्द्र कुमार देवले ठेकेदार कम्पनी रसुवा÷रोशन जे.भी कम्पनीलाई पत्र पठाउँदै तत्काल नालाको निर्माण कार्य नगरी हटिया क्षेत्रभित्रको बाँकी रहेको भवन, सटर रंगरोगन लगायतका अन्य कार्यहरु द्रूत गतिमा अगाडि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

Next Post

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

इनारभित्र व्यक्ति मृत भेटिए

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.