ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

Loading

राजविराज । सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता बनेको छ ।

छिन्नमस्ताको आगामी २०८०/८१ का लागि सभा बिहीबार सम्पन्न भएको छ । सभाले आगामी बर्षका लागि अनुमानित ३४ करोड ८३ लाख २३ हजार बजेट विनियोजन गरेको छ ।

पालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार शिक्षा,स्वास्थय,कृषी,पुर्बाधार बिकास,खानेपानी,वातावरण, कृषि उत्पादन तथा ब्यब्सायमा प्राथमिकता दिइएको छ ।

गाउँपालिकाका अध्यक्ष चाैधरीकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा आयोजित सभामा विभिन्न ब्यक्तिले गाउँपालिकाको विकासबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

Next Post

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

इनारभित्र व्यक्ति मृत भेटिए

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.