ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनप्रतिनिधीको आन्तरिक विवादले सप्तरीका चार पालिकामा हुन सकेन सभा

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

Loading

राजविराज ।

तोकिएको समयभित्र सप्तरीका ४ पालिकाले सभा गर्न सकेनन् । सदरमुकाम राजविराजसहित चार पालिकाले निर्धारित समयमा सभा गर्न नसकेको हो ।

असार १० गतेभित्र पालिकाको सभा गरिसक्नुपर्ने व्यवस्था छ । तर, राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका तथा रुपनी गाउँपालिकाले निर्धारित समयभित्र सभा गर्न नसकेको हो । यी चार पालिकामा जनप्रतिनिधीबीच विवाद हुँदा समयमा सभा हुन नसकेको हो ।

राजविराज, हनुमाननगर कंकालिनी र रुपनीमा सभाको कुनै तयारी नै गरिएको थिएन् । कंचनरुपमा सभाको तयारी गरिएपनि उप मेयरसहित अन्य जनप्रतिनिधीले विवाद गरेपछि स्थगित गरिएको छ ।

राजगढ गाउँपालिकामा गाउँसभा संचालन गरिएपनि उपाध्यक्ष रेणुदेवी मण्डलले पालिकामा ताला लगाएकी छन् । गाउँसभा पूर्व गर्नुपर्ने बैठक र छलफल नगरी एकैपटक गाउँसभा गरेको भन्दै उनले अध्यक्षको कार्यकक्ष, स्टोर शाखा, जिन्सी शाखा,, प्रशासन प्रमुखको कार्यकक्षमा ताला लगाएकी छन् ।

सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा पालिका रहेको छ । आईतबार अन्तिम दिन जिल्लाको तिलाठी कोइलाडी, तिरहुत, महादेवा, खडक, बलानबिहुलसहितका पालिकाले सभा गरेको छ ।

यस पटक जिल्लामा सबैभन्दा पहिला सभ ागर्ने पालिका छिन्नमस्ता गाउँपालिका भएको छ । छिन्नमस्ताले गत ७ गते नै सभा गरिसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिंचाईको समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको छैन ः कार्यबाहक मुख्यमन्त्री

Next Post

मुक्तिनाथद्वारा अस्पताललाई ह्वील चेयर प्रदान 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मुक्तिनाथद्वारा अस्पताललाई ह्वील चेयर प्रदान 

मुक्तिनाथद्वारा अस्पताललाई ह्वील चेयर प्रदान 

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

भुक्तानी नपाउँदा तथ्यहिन प्रचार गरिरहेकोप्रति महासंघको ध्यानाकर्षण

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

मलेसियालाई २सय २१ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफल

मलेसियालाई २सय २१ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफल

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.