ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

धारिलो हतियार प्रहार गरी युवकको हत्या


Loading

सर्लाहीमा एक युवकको हत्या भएको छ । जिल्लाको हरिपुर नगरपालिका वडा नम्बर १, स्थित मुक्तेश्वर सामुदायिक वनमा शनिबार धारिलो हतियार प्रहार ती युवकको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

मुक्तेश्वर सामुदायिक वन क्षेत्रभित्र पर्ने बागमती सिँचाईको नहरमा रौतहटको गुजरा नगरपालिका ५ बस्ने अन्दाजी ३१ वर्षीय विष्णुसिंह घिसिङको हत्या भएको हो । घिसिङको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढथोकीले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घिसिङ रौतहटबाट मूर्तियास्थित आफन्तको घरमा आएको भन्ने खुलेपनि विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धान र अपराधमा संलग्नहरुको खोजी गर्न इलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपी उमाशंकर प्रसाद यादव नेतृत्वको प्रहरी टोली परिचालन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कंचनरूपमा जसपाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

Next Post

अनिताको १५ बुँदे घोषणा पत्र सार्वजनिक

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

अनिताको १५ बुँदे घोषणा पत्र सार्वजनिक

अध्यक्षले मनोमानी ढँगले टिकट बितरण गरेको आरोप

कांग्रेस नेताको लोसपामा प्रवेश

लागूऔषधसहित तीन जना पक्राउ

बर्दिवासमा दलित महिला सदस्य निर्विरोध

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.