ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

Loading

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा महिलाहरूकाे महान पर्व जितियाको अवसरमा बुधबार ओट्घन खानपान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

अग्निसाइर गाउँपालिकाले आयाेजना गरेकाे कार्यक्रममा पालिकाभरिका विभिन्न क्षेत्रका महिलाको सहभागिता थियाे ।

कार्यक्रममा महिलाहरुले जितिया पर्व सम्बन्धी चर्चा गर्दै गीत, नृत्य प्रस्तुत गर्दै एक अर्कालाई शुभकामना आदानप्रदान गरे ।

तराई मधेशका महिलाको महान र कठोर पर्व भएकाले गाउँपालिकाले नै याे कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष कल्पना चाैधरीले जानकारी दिइन् ।

उपाध्यक्ष कल्पनाकाे अध्यक्षतामा र अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कंचनरूप नगरपालिकाकि उप प्रमुख मुना पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, शिक्षिका काैशिला चाैधरी, स्वयंसेविका लता चाैधरीसहितकाले जितिया पर्वको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

Next Post

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

मधेश प्रदेश : मन्त्रालय फुटाएपछि सत्ता गठबन्धनमा विवाद

हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा बिभिन्न ठाउँमा मैनबत्ति बालियो

हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा बिभिन्न ठाउँमा मैनबत्ति बालियो

कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण

कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...