ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

Loading

राजविराज । राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादवले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले शुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

सप्तरी युथ नेपालले आन्दोलनको अर्काे चरण अन्तर्गत प्रतिष्ठमान निर्माणका लागि हस्ताक्षर अभियान प्रारम्भ गरेको छ । शुक्रबार हस्ताक्षर गर्न आएका पूर्व मेयर यादवले जारी आन्दोलनप्रति आफ्नो पूर्ण समर्थन रहेको बताए । यो आन्दोलनलाई उचाइँमा पु¥याउन आफू तन, मन र धनले सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

उनले प्रतिष्ठान निर्माणका लागि आफू मेयर रहँदा नै जग्गा प्राप्ति गराएको भन्दै अझ पनि निर्माण काम अघि नबढ्दा दुःख लागेको बताए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नुपर्नेमा जोड् दिदैं उनले सरकारले यसमा जति ढिलो गर्छ त्यत्ति नै चर्काे आन्दोलन हुँदै जाने बताए ।

त्यस अवसरमा राजविराज नगरपालिका वडा नम्बर १४ का अध्यक्ष जगदशी मण्डल, बिष्णुपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बलराम यादवसहितकाले पनि हस्ताक्षर गर्दै जारी आन्दोलनप्रति आफूहरुको समर्थन रहेको बताए । उनीहरुले पनि आन्दोलनमा हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

युवाहरुको आन्दोलनमा कावा मेयरको ऐक्यबद्धता

Next Post

सप्तरी : शून्य दशमलव ३५ एमजी ब्राउन सुगरसहित एक जना पक्राउ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : शून्य दशमलव ३५ एमजी ब्राउन सुगरसहित एक जना पक्राउ 

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

नेविसंघद्वारा ड्युटी समयमा चिकित्सक अनुपस्थित रहनुकाे कारण माग

नेविसंघद्वारा ड्युटी समयमा चिकित्सक अनुपस्थित रहनुकाे कारण माग

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षरसहित विशाल प्रदर्शन

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै हस्ताक्षरसहित विशाल प्रदर्शन

विद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने

विद्यालयले परीक्षा नियन्त्रण कार्यालयले तोकेकोभन्दा बढी दस्तुर लिन नपाउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.