ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपाको संगठन बनाउन लाग्नुस, प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री यादव 

जसपाको संगठन बनाउन लाग्नुस, प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री यादव 

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव

Loading

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जसपाको संगठन निर्माणमा ध्यान दिन कार्यकर्तालाई आग्रह गर्दै प्रदेश सरकारबाट हुने सहयोग गर्न तयार रहेको बताएका छन् ।

जसपाद्वारा शनिबार सप्तरीको बोदे बर्साइन नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । ‘पार्टीको संगठन निर्माणमा ध्यान दिनुस’ उनले भने, ‘प्रदेश सरकारबाट सहयोग चाहिए म सिधै सम्पर्कमा छु । मलाई पनि जहाँ आउनुपर्छ आउँछु ।’

उनले प्रदेशमा जसपालाई एकल सरकार बनाउनका निम्ति सबैले काम गर्नुपर्ने बताए । ‘प्रदेशमा सरकार बनाउन ५४ सिट चाहिन्छ’ उनले भने, ‘कम्तीमा ४० सिट प्रत्यक्ष जिताउन लाग्नुस । १५ वटा समानुपातिकबाट आइहाल्छ ।’

उनले जसपाको एक्लै सरकार बनेपछि राम्रो काम गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

नेपालले जित्याे क्यानडासँगकाे एकदिवसीय क्रिकेटकाे उपाधि

Next Post

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बलात्कार आराेपी कारागारकाे शाैचालयमा मृत भेटिए

क्यानडाबिरुद्धको एकदिवसीय खेल नेपालद्धारा क्लीन स्वीप, दुई जनाले बनाए शतक

क्यानडाबिरुद्धको एकदिवसीय खेल नेपालद्धारा क्लीन स्वीप, दुई जनाले बनाए शतक

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर

जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.