ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपालले जित्याे क्यानडासँगकाे एकदिवसीय क्रिकेटकाे उपाधि

नेपालले जित्याे क्यानडासँगकाे एकदिवसीय क्रिकेटकाे उपाधि

Loading

राजविराज । क्यानडासँगकाे दोस्रो एकदिवसीय खेलमा पनि नेपाल विजयी भएको छ । ३ खेलको श्रृङखलामा दुई खेल जितेसँगै नेपालले उपाधि जितेकाे छ ।

क्यानडाले दिएको २८६ रनकाे लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपाललाई जिताउन अपनर अनिल शाहले उत्कृष्ट शुरूवात गरे । उनी १९ बलमै ५० रन बनाएर २० औ बलमा आउट भए ।

कप्तान रोहित पौडेलले ८७ र देब खनालले ७६ रन बनाए । भिम सार्कीले २३ र पवन सरराफले १४ रनकाे याेगदान दिए ।

क्यानडाका लागि हर्ष ठाकेर र इश्वरजोत सोहीले २/२ तथा साद बिन जफार र दिपृत बजबाले १/१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला व्याटिङ गरेकाे क्यानडा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।

क्यानडाका लागि आरोन जोन्स ६५, नभनित ढालिवाल ४६, प्रगत सिंह ३८, निकोलस कीर्तन २०, दिलप्रित बाज्वाले १९ रनकाे याेगदान दिए ।

नेपालका लागि कप्तान रोहित पाैडेल र कुशल मल्लले २–२ विकेट लिए । सूर्य तामाङ, आकाश चन्द, सोमपाल कामी र पवन सर्राफले १–१ विकेट लिए । सूर्यको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

Next Post

जसपाको संगठन बनाउन लाग्नुस, प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री यादव 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपाको संगठन बनाउन लाग्नुस, प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री यादव 

जसपाको संगठन बनाउन लाग्नुस, प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री यादव 

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बलात्कार आराेपी कारागारकाे शाैचालयमा मृत भेटिए

क्यानडाबिरुद्धको एकदिवसीय खेल नेपालद्धारा क्लीन स्वीप, दुई जनाले बनाए शतक

क्यानडाबिरुद्धको एकदिवसीय खेल नेपालद्धारा क्लीन स्वीप, दुई जनाले बनाए शतक

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.