ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

Loading

राजविराज । प्रजातन्त्र दिवस सप्तरीमा पनि भव्यताका साथ मनाइने भएको छ ।
सोमबार सरोकारबालाको जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले तीन दिनसम्म यो दिवस मनाउने निर्णय गरेको छ ।
फागुन ६, ७ र ८ गते जिल्लाका सरकारी कार्यालय र स्थानीय तहहरुले समेत आ–आफ्नो कार्यालयमा राष्ट्रिय झण्डा फहराउँदै ६ गते साँझ दीप प्रज्जवलन गर्ने निर्णय गरेको छ ।
प्रजातन्त्र दिवसका दिन बिहान राजविराज नगरपालिकामा बाजागाजासहित सबै राष्ट्रसेवक, जनप्रतिनिधी, आम जनसमुदाय भेला भई प्रभातफेरी गरेर गजेन्द्र चोकमा प्रवचन कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
प्रजातन्त्र दिवसकै दिन राजविराज नगरपालिका मार्फत् नगरपालिकाको वडा नम्बर ६ स्थित बहिरा विद्यालयका फरक क्षमताका बालबालिका लाई शैक्षिक तथा खेलकुद सामग्री बितरण पनि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

क्यानडाबिरुद्धको एकदिवसीय खेल नेपालद्धारा क्लीन स्वीप, दुई जनाले बनाए शतक

Next Post

जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर

जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर

व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन

व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन

लिग २ क्रिकेट : अंकतालिकामा नेपाल शिर्षस्थानमा

लिग २ क्रिकेट : अंकतालिकामा नेपाल शिर्षस्थानमा

मधेशका पूर्व सांसदहरुले बनाए मंच

मधेशका पूर्व सांसदहरुले बनाए मंच

नेपाली नागरिकता देखाएरै भारतमा सिमकार्ड किन्न पाइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.