ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर


जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश तदर्थ समिति पुर्नगठन गरिएको छ ।

बालकिशोर यादवको अध्यक्षतामा नयाँ तदर्थ समिति बनाइएको छ । ५१ सदस्यीय तदर्थ समितिमा १६ जना कार्यकारिणी समितिका सदस्य छन् भने बाँकीलाई प्रदेश समितिको सदस्यमा राखिएको छ ।

रामपृत पासवान, रामसेवक यादव, सुशिल कुमार यादव, ज्ञानेन्द्र प्रसाद यादव, अरुण कुमार देव, निरा कुमारी साह, दिनेश कुमार यादव, युसुफ अली, शैलेश कुमार साह, पुनित राम, निर्मला यादव, रेणु यादव, रामअशिष यादव, अशोक कुमार यादव, सिंहासन कलबार र शेख अब्दुल कलाम आजादलाई कार्यकारिणी समितिको सदस्यमा राखिएको छ ।

यस्तै प्रदेश समितिको सदस्यमा प्रभाकर यादव, सुरेन्द्र यादव, कौशलेन्द्र यादव, छेदी यादव, मनोज कुमार यादव, सरिता सिपलिया, किशोर कुमार यादव, रुपलाल चौधरी, बिना खड्का, धर्मेन्द्र कुमार यादव, ललिता देवी साह, अशोक कुमार जयसवाल, अनिल कुमार यादव, विजय चौधरी, विजय यादव, रामनरेश राय, मुजेबुल रहमानलाई चयन गरिएको छ ।

यस्तै, बिनोद कुमार यादव, राजनारायण यादव, किरण यादव, सविता यादव, शैलेन्द्र कुमार यादव, चन्देश्वर महतो, रामु महरा, राजकुमार यादव, बिष्णु कुमार साह, सुनिता देवी मोची, साहिदा खातुन, किशोरी यादव, मदन चौहान, सन्तोष कुमार महतो, सन्चमाया मोक्तान, भोला पासवान र अभिषेक यादवलाई पनि प्रदेश समितिमा चयन गरिएको छ ।

बृजमोहन तिबारीको अध्यक्षतामा सल्लाहकार समितिको बनाइएको छ । जसको सदस्यमा हरिनारायण यादव, शिबशंकर यादव, पर्शुराम यादव, पवन व्याहुत, सोहन शर्मा, अवधभूषण यादव, इश्वरी प्रसाद यादवसहितकालाई राखिएको छ ।

महाराज यादवको अध्यक्षतामा प्रदेश अनुशासन समिति गठन गरिएको छ भने अमृत साफीको अध्यक्षतामा प्रदेश लेखा परीक्षण आयोग बनाइएको उक्त पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

Next Post

व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन

व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन

लिग २ क्रिकेट : अंकतालिकामा नेपाल शिर्षस्थानमा

लिग २ क्रिकेट : अंकतालिकामा नेपाल शिर्षस्थानमा

मधेशका पूर्व सांसदहरुले बनाए मंच

मधेशका पूर्व सांसदहरुले बनाए मंच

नेपाली नागरिकता देखाएरै भारतमा सिमकार्ड किन्न पाइने

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.