ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता संकटमा रहेको बताएका छन् ।

पार्टीद्धारा शनिबार सप्तरीको बोदे बर्साइन नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतालाई समाप्त पार्न बिभिन्न पक्ष लागिपरेको बताए ।

उनले नेपाली कांग्रेस र कम्युनिष्ष्ट पार्टी संघीय गणतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाए । उनले यी दुई पार्टी मधेशलाई कमजोर पार्ने षड्यन्त्रमा पनि रहेको बताए ।

उनले अन्य प्रदेशभन्दा मधेश प्रदेश धेरै पछिडिएको अवस्थामा रहेको बताए ।

मधेश मेचीदेखि महाकालीसम्म रहेको भन्दै उनले जनसंख्याको आधारमा अझै विकास हुन नसकिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपाको संगठन बनाउन लाग्नुस, प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री यादव 

Next Post

बलात्कार आराेपी कारागारकाे शाैचालयमा मृत भेटिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बलात्कार आराेपी कारागारकाे शाैचालयमा मृत भेटिए

क्यानडाबिरुद्धको एकदिवसीय खेल नेपालद्धारा क्लीन स्वीप, दुई जनाले बनाए शतक

क्यानडाबिरुद्धको एकदिवसीय खेल नेपालद्धारा क्लीन स्वीप, दुई जनाले बनाए शतक

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर

जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर

व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन

व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.