ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बलात्कार आराेपी कारागारकाे शाैचालयमा मृत भेटिए

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

राजविराज । राजविराज कारागारमा एक जना बलात्कार आराेपी मृत अवस्थामा भेटिएका छन् ।

बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ कदमाहाका १९ वर्षीय देबेन्द्र मण्डल मृत अवस्थामा भेटिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।

उनका अनुसार उनी कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन ।

गत साउन १३ गते १५ बर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले साउन १७ गते पक्राउ गरि मुद्दा चलाएको थियो ।

उनलाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

Next Post

क्यानडाबिरुद्धको एकदिवसीय खेल नेपालद्धारा क्लीन स्वीप, दुई जनाले बनाए शतक

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
क्यानडाबिरुद्धको एकदिवसीय खेल नेपालद्धारा क्लीन स्वीप, दुई जनाले बनाए शतक

क्यानडाबिरुद्धको एकदिवसीय खेल नेपालद्धारा क्लीन स्वीप, दुई जनाले बनाए शतक

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

सप्तरीमा प्रजातन्त्र दिवस यसरी मनाइने

जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर

जसपा मधेश प्रदेश समितिको पुर्नगठन, अध्यक्षमा बालकिशोर

व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन

व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन

लिग २ क्रिकेट : अंकतालिकामा नेपाल शिर्षस्थानमा

लिग २ क्रिकेट : अंकतालिकामा नेपाल शिर्षस्थानमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.