ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेशनल प्याव्सनले दियो शोक विदा


नेशनल प्याव्सनले दियो शोक विदा

Loading

राजविराज । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याव्सन) सप्तरी अन्तर्गतका विद्यालयमा भोली (मंगलबार) शोक विदा रहने भएको छ ।

एन प्याव्सन अन्तर्गतको लालीगुराँस सेकेण्ड्री स्कुलका संस्थापक÷पिन्सिपल दिनेश कुमार साहका एक मात्र छोरा १५ बर्षीय आयुषको दुर्घटनामा परी निधन भएपछि शोक विदा दिने निर्णय भएको नेशनल प्याव्सनका जिल्ला अध्यक्ष नरेशप्रताप साहले जानकारी दिए ।

७ फागुनमा साह सबार मोटरसाइकल म्याजिक भ्यानसँग ठक्कर खाएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । आईतबार राति उनको उपचारका क्रममा धरानमा मृत्यु भएको छ ।

नेशनल प्याव्सनका अध्यक्ष साहले दुःखद निधनले आफूहरु मर्माहत भएको बिज्ञप्ती मार्फत् बताएका छन् । ‘यस दुःखद घडीमा मृतक परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनी माँ भगवतीसँग प्रार्थना गर्नुका साथै मृत आत्माको चिरशान्तिको कामना गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

Related

Previous Post

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

Next Post

पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै जनमतले ग¥यो ५ वडाअध्यक्षलाई कार्वाही

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै जनमतले ग¥यो ५ वडाअध्यक्षलाई कार्वाही

पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै जनमतले ग¥यो ५ वडाअध्यक्षलाई कार्वाही

शिक्षा सुधार गर्नेतर्फ चासो लिन सीडीओलाई सप्तरी युथको ध्यानाकर्षण

शिक्षा सुधार गर्नेतर्फ चासो लिन सीडीओलाई सप्तरी युथको ध्यानाकर्षण

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.