ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

Loading

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले महिलाका लागि बजेट विनियोजन नगरेको अगुवा महिलाहरुले गुनासो गरेकी छन् ।

मंगलबार नगरपालिका पुगेको महिलाहरुको एक समूहले पटक–पटक महिलाका लागि बजेट विनियोजन गर्न आग्रह गरेपनि जनप्रतिनिधीले नमानेको गुनासो गरे ।

चालू आ.ब. २०८०÷८१ को बजेटबाट महिलाका लागि बजेट छुट्टयाउन हामीले पटक–पटक आग्रह ग¥यौं, तर नगर प्रमुखसहितका जनप्रतिनिधीले कुनै चासो देखाएन्’ महिलाका अगुवा सुशिला यादवले भनिन्, ‘महिलाका लागि बजेट विनियोजन नगरे हामी महिला आन्दोलनमा उत्रिन्छौं ।’

पछिल्लो पटक मंगलबार महिलाहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किशोर रामलाई महिलाका लागि बजेट विनियोजन गर्न आग्रह गर्दै ज्ञापन बुझाएका छन् । नगरपालिकाको हुने मिनी सभा मार्फत् बजेट विनियोजन गर्नका लागि आग्रह गरेको बताउँदै महिला अगुवा यादवले भनिन्, ‘अब पनि नगरेमा हामी आन्दोलनमा उत्रन्छौं ।’

तत्कालिन गाविस हुँदा नै महिलाका लागि १० प्रतिशत बजेट विनियोजन हुने गरेको बताउँदै उनले संघीयता आएपछि जनप्रतिनिधीले यसमा ध्यान दिन छाड्नु चिन्ताको बिषय भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0

Related

Previous Post

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

Next Post

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.