ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्थापना दिवसमा सिटिजन्सद्धारा रक्तदानको आयोजना

स्थापना दिवसमा सिटिजन्सद्धारा रक्तदानको आयोजना

Loading

राजविराज । आफ्नो स्थापना दिवसको अवसर पारेर सिटिजन्स बैंक राजविराज शाखाद्धारा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

१७ औं बार्षिकोत्वसवको अवसर पारेर बैकले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । त्यस अवसरमा बैंकका २१ जनाले रक्तदान गरेका छन् ।

सिटिजन्स बैंकका कलष्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखा प्रबन्धक राजकुमार यादवसहित बैंकको कल्याणपुर, पातो, बोदे बर्साइन, कंचनपुर, फतेपुर, भारदह शाखाका कर्मचारीले समेत रक्तदान गरेका छन् ।

स्वास्थ्य उपचारको क्रममा रगतको आवश्यक पर्ने विरामीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउने उद्देश्यले बार्षिकोत्सवमा रक्तदान कार्यक्रमकै आयोजना गरिएको बैंकका राजविराज शाखा प्रमुख राजकुमार यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रशासनले विदाका दिन पनि प्रवाह गर्नेछ यी सेवा 

Next Post

अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

अनुगमन टाेली खटिएपछि व्यापारीकाे भागाभाग, ताेकियाे जरिवाना

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

चिम्टीका अग्निपीडितलाई छिन्नमस्ताका जनप्रतिनिधी र कर्मचारीले एक दिनको तलव दिने

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

अग्निपीडितलाई खाना खुवाउन सहयोग

अग्निपीडितलाई खाना खुवाउन सहयोग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.