ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चिम्टीका अग्निपीडितलाई छिन्नमस्ताका जनप्रतिनिधी र कर्मचारीले एक दिनको तलव दिने

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

Loading

राजविराज । छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीले महादेवा गाउँपालिकाको चिम्टीका अग्निपीडितलाई एक दिनको तलव, भत्ता उपलब्ध गराउने भएको छ ।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आगलागीको घट्नाले आफूहरु स्तब्ध भएको जानकारी गराउँदै एक दिनको तलव भत्ता उपलब्ध गराउने जानकारी गराएका हुन् ।

गाउँपालिकाभित्रका सबै कर्मचारी र जनप्रतिनिधीले एक दिन बराबरको तलव उपलब्ध गराउने उनले बताए ।

उनले यो विपतिको समयमा सबैलाई एकजुट भएर लाग्न अपील समेत गरेका छन् ।

मंगलबार महादेवा गाउँपालिका वडा नम्बर १ चिम्टी टोलमा भएको आगलागीबाट सयभन्दा बढी घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो भएको आगलागीलाई बुधबार समेत निभाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको महादेवा गाउँपालिकामा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नस्ट

Next Post

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

चिम्टीका अग्निपीडितको घर बनाइदिने मुख्यमन्त्रीको प्रतिबद्धता

अग्निपीडितलाई खाना खुवाउन सहयोग

अग्निपीडितलाई खाना खुवाउन सहयोग

बन्द भयो सप्तरीसँग जोडिएको भारतीय सीमा

बन्द भयो सप्तरीसँग जोडिएको भारतीय सीमा

एकल महिला समूह सप्तरीको नयाँ कार्यसमिति चयन

एकल महिला समूह सप्तरीको नयाँ कार्यसमिति चयन

डाक्नेश्वरीमा राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा गरियो ः पूर्व सांसद यादव

डाक्नेश्वरीमा राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा गरियो ः पूर्व सांसद यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.