ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीलाई हटाउन उपेन्द्र यादवलाई दवाव

मधेश प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीलाई हटाउन उपेन्द्र यादवलाई दवाव

Loading

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीलाई हटाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दवाव परेको छ ।
पार्टी फुटपछि बुधबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बसेको बैठकमा मधेशका मुख्यमन्त्री सरोज कुमार यादव र अर्थ मन्त्री संजय कुमार यादवलाई हटाउन अध्यक्ष यादवलाई दवाव दिइएको हो ।
पार्टीका नेताहरुले यी दुई जनाका कारण मधेश प्रदेश सरकार जनअपेक्षा अनुसार काम नगरेको, आफ्नै पार्टीका नेता÷कार्यकर्तालाई वेवास्ता गरेको भन्दै दुबैलाई हटाउन अध्यक्ष यादवलाई दवाव दिएका छन् । ‘यी दुबैका कारण संगठन पनि कमजोर हुन थालेको अवस्थाबारे अधिकांसले बैठकमा कुरा राखे’ बैठकमा सहभागी एक नेताले भने, ‘यी दुईबाहेक प्रदेश अध्यक्ष बालकिशोर यादवको काम कार्वाहीपनि सुस्त भएकोबारे अध्यक्षलाई अवगत गराएका छन् ।’
यसबारे अध्यक्ष यादव पनि सकारात्मक देखिएको ती नेताले बताए ।
हालै पार्टी विभाजन भएपछि उपलब्ध केन्द्रीय समितिका पदाधिकारीको बैठक बसाएर छलफल गरिएको छ । पार्टीको औपचारिक केन्द्रीय समितिको बैठक बैशाख ३१ र जेठ १ गते गरी दुई दिन बस्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरीमा राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा गरियो ः पूर्व सांसद यादव

Next Post

सप्तरीमा बैंकका गार्डको हत्या 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरीमा बैंकका गार्डको हत्या 

राजविराजका औषधि पसलको अनुगमन : सटर बन्द गरेर व्यापारीको भागाभाग

राजविराजका औषधि पसलको अनुगमन : सटर बन्द गरेर व्यापारीको भागाभाग

हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.