ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

Loading

शैलेन्द्र कुमार सिंह

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बाटो बनाउने विषयमा भएकाे विवादमा कुटपिट हुँदा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

नगरपालिकाको वडा नम्बर ६ फत्तेपुर टोलमा दिउँसो ३ बजेतिर यो घटना भएको हो ।

पोखरीको डिलमा बस्दै आएका दलित समुदायको घर ढलान रोड बनाउने क्रममा तोडन जादा विवाद भइ कुटाकुट भएको हाे ।

दलित समुदायका अगुवा सत्यनारायण पासवानका अनुसार दलित परिवार को घर हटाउने बिषय मा समाजिक कानुनी विकल्प हुदाहुदै पुर्बाग्रही ढंग ले पुर्व क्षेत्रपाल हरिसुदन यादव,उनको छोरा निरज यादव,भाइ राम नरायन यादव,भतिजो रोसन यादव र विवेक यादव सहितकाले एक्कासी कुटपिट गर्दा आधा दर्जन व्यक्ति गम्भीर घाइते घाइते भएका छन् ।

घाइते हुनेमा पृतम पास्वान, उनकी पत्नी मुसनी देवी पास्वान, छोरा रन्जित, छोरीहरु रितु र राखी पासवान तथा बुहारी सरिता देवी पासवान छन् । उनीहरूको उमाकान्त कल्पना मेमोरियल होसपिटल मा उपचार संभाव नभए पछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेकाे छ जस मध्ये एक जना को चिन्ताजनक अबस्था छ ।

पुर्व क्षेत्रपाल हरिसुदन यादवले भने पहिला आफूहरूमाथि नै आक्रमण गरेपछि कुटाकुट भएको स्थिति आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
1

Related

Previous Post

स्वर्णपट्टीको सडक निर्माणमा दोहोरो भुक्तानी लिएको भन्दै बन्यो संघर्ष समिति

Next Post

मधेश : कुन मन्त्रालयलाई कति बजेट ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश : कुन मन्त्रालयलाई कति बजेट ?

मधेश : कुन मन्त्रालयलाई कति बजेट ?

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.