![]()
राजविराज । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा १७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
नगरपालिकाको वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि उप निर्वाचन हुँदैछ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), जनमत, राप्रपा सहितका दल एवं स्वतन्त्रले समेत उम्मेदवारी दिएका छन् ।
हेर्नुहोस क-कसले दिए उम्मेदवारी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












