ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

शेखर कोइरालाको निर्देशन–जताततै महाधिवेसनको चर्चा गरौं

Loading

राजविराज । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेसन एक बर्षपछि मंसिर मसान्तभित्रै हुनुपर्न बताएका छन् ।

आईतबार राजविराजमा आयोजित जय नेपाल फाउण्डेसन मधेश प्रदेश सम्मेलन एवं विचार निर्माणमा जय नेपाल फाउण्डेसन बिषयक विचार गोष्ठलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्धारित समयमा महाधिवेसन हुनुपर्नेमा अहिले त्यस्तो कुनै छाँटकाँट नदेखिएको बताए । अहिले पनि कृयाशिल नवीकरणकै प्रकृया चलिरहेको भन्दै उनले सबैले आ–आफ्नो ठाउँबाट महाधिवेसनका निम्ति दवाव दिनुपर्ने बताए ।

कार्यकर्तालाई उनले भने, ‘चिया पसल, पान पसल, चोक, चौराहामा सबैले भन्नुस महाधिवेसन आगामी मंसिरभित्रै हुनुपर्छ । तपाईंहरुले यसरी भन्नुभयो भने केन्द्रले सुन्छ ।’

उनले पार्टीभित्रका सबैको राजनीतिक, सामाजिक र सांस्कृतिक संरक्षण गर्ने बताए । ‘केहि अप्ठ्यारो परेमा मलाई सम्झिनुस्, ढुक्क हुनुस्’ उनले भने ।

पार्टीभित्रकै मनमुटावले सप्तरीमा दुई वडा जितेको कांग्रेसले उप निर्वाचनमा ती वडा गुमाएको बताए । ‘मनमुटावलाई त्याग्नु जरुरी छ’ उनले भने, ‘अबको निर्वाचनमा सबै सिट जित्नेगरी तयारी गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आवश्यक्ता छ : सांसद झा

Next Post

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

सडक निर्माणको काम चाँडो पूरा गर्न सीडीओकाे कडा निर्देशन

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

राजविराज विमानस्थलबाट रात्रिकालिन उडान शुरु हुने

राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने

कठौना–पातो सडखण्डमा दिनभर चक्काजाम

कठौना–पातो सडखण्डमा दिनभर चक्काजाम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.