ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचित भएकालाई कांग्रेसद्धारा सम्मान

प्रेस युनियनबाट पत्रकार महासंघमा निर्वाचित भएकालाई कांग्रेसद्धारा सम्मान

Loading

राजविराज । नेपाली काँग्रेस सप्तरीले नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनबाट निर्वाचित भएकाहरुलाई सम्मान गरेको छ ।

राजविराजस्थित पार्टी कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कांग्रेसले निर्वाचित भएकाहरुलाई सम्मान गरेको हो ।

पार्टीका जिल्ला सभापति रामदेव साह, सचिव सनत मण्डल, प्रबक्ता नन्दकिशोर यादव, युवा नेता इर्साद अन्सारीसहितकाले सम्मान गरे ।

युनियनबाट नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा दोस्रो पटक श्रवणकुमार देव निर्वाचित भएका छन् । यस्तै, महिला उपाध्यक्षमा सुधा देव, कोषाध्यक्षमा नवीन कुमार गुप्ता, सदस्यहरुमा रामनारायण यादव, परिष कर्ण र अरुण कुमार यादव निर्वाचित भएका छन् ।

यस्तै, केन्द्रीय परिषद् सदस्यमा मनोज माझी, प्रदेश परिषद् सदस्यमा गणेशलाल देव, पवन कुमार मिश्र, नरेश कुमार चौधरी र शैलेन्द्र झा निर्वाचित भएका छन् ।

निर्वाचित भएकालाई दोसल्ला, माला, अबीर र सम्मान पत्रसहित सम्मान गरिएको हो ।

त्यस अवसरमा बोल्दै पार्टी सभापति साहले लोकतन्त्रलाई मजबुत बनाउन पत्रकारले भूमिका खेल्नुपर्ने बताए । पत्रकार लोकतन्त्रको पिल्लर भएको बताउँदै उनले अन्याय, अत्याचारकाबिरुद्ध निरन्तर कलम चलाउन सुझाव दिए ।

उक्त अवसरमा कांग्रेसका जिल्ला सचिव सनत मण्डल, नेपाल प्रेस युनियनका मधेश प्रदेश समिति उपाध्यक्ष धिरेन्द्र साह, जिल्ला अध्यक्ष बिनय कुमार लाल कर्ण, कांग्रेसका प्रबक्ता नन्दकिशोर यादव, युवा नेता इर्साद अन्सारीसहितकाले मन्तव्य व्यक्त गर्दै निर्वाचितलाई बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अर्नाको आक्रमणबाट एकको मृत्यु

Next Post

अभद्र र अपमानित हुने नारा लगाउनेलाई कार्वाही गर्न मधेशी आयोगको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अभद्र र अपमानित हुने नारा लगाउनेलाई कार्वाही गर्न मधेशी आयोगको माग

अभद्र र अपमानित हुने नारा लगाउनेलाई कार्वाही गर्न मधेशी आयोगको माग

मोटरसाइकलको एयर फिल्टरमा लागूऔषध, दुई युवक पक्राउ 

मोटरसाइकलको एयर फिल्टरमा लागूऔषध, दुई युवक पक्राउ 

सशस्त्र प्रहरीद्वारा विपन्नलाई बल्यांकेट बितरण

सशस्त्र प्रहरीद्वारा विपन्नलाई बल्यांकेट बितरण

महादेवामा अँग्रेजी नयाँ बर्षमा विदा

महादेवामा अँग्रेजी नयाँ बर्षमा विदा

नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई मुद्दामा थुन्छेक बहस शुरु हुँदै

नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई मुद्दामा थुन्छेक बहस शुरु हुँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.