राजविराज । अँग्रेजी नयाँ बर्षमा हाम्रो देशमा विदा दिने चलन छैन् । तर, सप्तरीको एक पालिकाले भने विदा दिएको छ ।
बुधबार अँग्रेजी नयाँ बर्ष हो । भोली बुधबारदेखि सन् २०२५ प्रारम्भ हुँदैछ । यस दिन सप्तरीको महादेवा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
यस दिन महादेवा गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संघ–संस्थाहरुमा समेत विदा रहनेछ’ गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले जारी गरेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1