ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मलेठ घट्नाका शहीदलाई सम्झे मुक्ति पार्टीका नेताले

मलेठ घट्नाका शहीदलाई सम्झे मुक्ति पार्टीका नेताले

Loading

राजविराज । राष्ट्रिय मुक्ति पार्टीका नेताहरुले मलेठ घट्नाका शहीदहरुप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।

पार्टीका सप्तरी अध्यक्ष दिपेन्द्र कुमार चौधरी, केन्द्रीय सदस्य गजेन्द्र मण्डलसहितका नेताहरु राजविराज ९ मलेठस्थित शहीद गेटमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

२३ फागुन २०७२ मा मलेठ घट्ना भएको थियो । नेकपा एमालेले शुरु गरेको मेची–महाकाली अभियान अन्तर्गतको कार्यक्रम रोक्न तत्कालिन मधेशी मोर्चाले प्रदर्शन गरेको थियो ।

त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको ज्यान गएको थियो । मलेठका संजन मेहता, विरेन्द्र महतो र पिताम्बर मण्डल, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो ।

सरकारले पाँचै जनालाई शहीद घोषणा गरेको छ ।

यो घट्नाको स्मरण गर्दै राजविराज नगरपालिकाले शुक्रबार पालिकामा सार्वजनिक विदा समेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खाेल्ने दुई जना पक्राउ

Next Post

अप्पन ब्राम्हण समाजको नयाँ कार्यसमिति गठन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अप्पन ब्राम्हण समाजको नयाँ कार्यसमिति गठन

अप्पन ब्राम्हण समाजको नयाँ कार्यसमिति गठन

सकरपुरामा बालेको घुरबाट आगो लाग्दा लाखौंको क्षति

सकरपुरामा बालेको घुरबाट आगो लाग्दा लाखौंको क्षति

कर छुटको उपभोग गर्न करदाता कार्यालयको अनुरोध

कर छुटको उपभोग गर्न करदाता कार्यालयको अनुरोध

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

ओभर स्पीडमा रहेको मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

सप्तरी प्रहरीको सुरक्षा योजना : बलजफ्ती रंग दले कार्वाही

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.