ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आगलागी हुँदा एक वटा गाई समेत गोठ जलेर खरानी

आगलागी हुँदा एक वटा गाई समेत गोठ जलेर खरानी

Loading

महेन्द्र सदा,

पातो

चैत्र ५,२०८१ मंगलवार

सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं – ५ पातोकाे गोविन्दपुर टोलमा दुई लाख मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।

उक्त घटना गोविन्दपुर टोलमा अनन्दी यादवकाे गोठ भित्र बालेको घुर बाट सोमबार राति १०:३० वजे को समयमा आगलागी हुँदा एक वटा गाई समेत गोठ जलेर खरानी भएको पीडित अनन्दी यादव परिवार ले जानकारी दिए।

स्थानिय गाउँलेहरु लगायत सशस्त्र प्रहरी,ईलाका प्रहरी पातो समेतको सक्रियतामा आगोलाई नियन्त्रणमा लिई ठूलो धन जनको क्षति हुन वाट बचाउन सफल भएको ईलाका प्रहरी कार्यालय पातोले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा एसईई परीक्षा : चिटिङ सामग्रीहरु पूर्ण रुपमा निषेध, मोवाइल भेटिए जफत गरिने

Next Post

कञ्चनरुप नगरपालिकामा आज शाेक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कञ्चनरुप नगरपालिकामा आज शाेक विदा

मविव क्याम्पसको स्वबियूमा लगातार दोस्रो पटक रंजितको जीत

मविव क्याम्पसको स्वबियूमा लगातार दोस्रो पटक रंजितको जीत

नेवि संघ, सप्तरीले गर्यो पाँच जनालाई कार्वाही

नेवि संघ, सप्तरीले गर्यो पाँच जनालाई कार्वाही

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

छोरालाई भेटेर फर्किएका शरण हिंडदै गर्दा ढलेर अस्ताए

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

एमालेको कार्यक्रममा हो हल्ला गरेकाे भन्दै डाक्नेश्वरीबाट तीन जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.