ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

Loading

राजविराज । नव आगन्तुक प्रहरी उपरीक्षक गौतम कुमार केसीले सप्तरीबाट भागेर जानुनपराेस् भनी कामना गरेका छन् ।
सप्तरी उद्योग वाणिज्य संघले आयाेजना गरेको सम्मान ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै केसीले भने, ‘सप्तरी जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस । म भाग्न नपरोस् । विभिन्न ढंगले म यसरी नै यहाँबाट माला लगाएर सप्तरी जिल्लाबाट विदा हुन चाहन्छु । त्यसका लागि सम्पूर्ण कामहरू गर्न तयार छु ।’
एसपी केसीले आफू पहाडको मान्छे भएकाले नहेप्न पनि आग्रह गरे । ‘म पहाडको मान्छे हो भनेर नहेपियोस’ उनले भने, ‘म पनि यहीँको उपभोक्ता हो । यहीँ काम गर्न आएको छु ।’
उनले हप्ता, मासिक उठाउन नआएको बताए । ‘मेरो बैंक खाता पनि देखाइदिन्छु । एउटा सुट्केस बोकेर आए त्यहीँ मात्र बोकेर फर्किने हो’ उनले भने ।
गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्ने दायित्व प्रहरीको भएको र प्रहरीले इमान्दारीपुर्वक काम गरिरहेको बताउँदै उनले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालले खुल्ला सिमानाका कारण व्यापार चौपट भैरहेकाले यसमा सहयोग गरिदिन आग्रह गरे ।
मेड इन नेपाल लेखेको सामान प्रहरीले समातेमा वास्तविक छानबिन गरिदिन समेत उनले आग्रह गरे ।
सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, मधेश प्रदेशका उपाध्यक्ष अम्बिका दाहाल, निर्माण व्यवसायी संघ सप्तरीका पूर्व अध्यक्ष रामअशिष साहसहितकाले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

Next Post

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

डा. पंचदेव यादवको दोस्रो पुण्यतिथी मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

राजविराज : युवकमाथि खुकुरी प्रहार 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.