ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा पनि काकाकुलकाे स्थिति, शुरु गरियो पानी बितरण

सप्तरीमा पनि काकाकुलकाे स्थिति, शुरु गरियो पानी बितरण

Loading

राजविराज । सप्तरीमा पनि काकाकुलकाे स्थिति उत्पन्न भएको छ । पानी तान्ने कल सुक्दै गएपछि जिल्लामा खानेपानीको हाहाकार भएको हाे ।

साउनको पहिलो साता बित्दा समेत बर्षा नभएपछि पानीको सतह सुक्न थालेको हो । कल, मोटर समेतले पानी तान्न छाडेपछि जिल्लाको विभिन्न पालिकामा खानेपानीको हाहाकार देखिएको हो ।

खानेपानीको चरम अभाव देखिएपछी मधेश प्रदेश सरकारले उपलब्ध गराएको टयांकरबाट पानी बितरण गर्न थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार जिल्लाको रुपनी तथा राजगढ गाउँपालिकामा खानेपानी बितरण गरिएको छ ।

नेपाली सेनाको राजविराजस्थित बरख गण भलुवाही व्यारेककाे सहयोगमा पानी बितरण गरिएको उनलेे बताए ।

राजगढ गाउँपालिकाकाे वडा नम्बर ३ का ३६४ घरपरिवारलाई र रूपनी गाउँपालिकाकाे वडा नम्बर १ र २ का बासिन्दालाई पानी बितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले पानीको अभाव भएका ठाउँमा आपूर्तिलाई निरन्तरता दिइने बताए ।

खानेपानी संस्थानको शुद्धीकरण गरिएको पानी बितरण गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खडक नपाको आगामी आ.ब. को बजेट स्वीकृत

Next Post

मालपोत कार्यालयको तामेली भरिभराउ, कागजात राख्न ठूलो समस्या

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मालपोत कार्यालयको तामेली भरिभराउ, कागजात राख्न ठूलो समस्या

मालपोत कार्यालयको तामेली भरिभराउ, कागजात राख्न ठूलो समस्या

सप्तरी : करेन्ट लागेर दम्पतिकै मृत्यु

सप्तरी : करेन्ट लागेर दम्पतिकै मृत्यु

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

मधेश कृषि विश्वविद्यालय र भारतको केन्द्रीय कृषि विश्वविद्यालयबीच सम्झौता

मधेश कृषि विश्वविद्यालय र भारतको केन्द्रीय कृषि विश्वविद्यालयबीच सम्झौता

वडा अध्यक्षको मनोमानीविरुध एकजुट भएर आन्दोलन गर्ने निर्णय  

वडा अध्यक्षको मनोमानीविरुध एकजुट भएर आन्दोलन गर्ने निर्णय  

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.