ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

Loading

राजविराज । राजविराज नगरपालिका ८ स्थित श्याम बाबा राईस एण्ड आयल मिल प्रालिका म्यानेजर वेपत्ता भएका छन् ।

सप्तरीकै खडक नगरपालिका ३ बस्ने अन्दाजी बर्ष ५८ को उपेन्द्र कुमार भगत अचानक वेपत्ता भएका हुन् ।

उद्योगमा लिखित वा मौखीक कुनै जानकारी नगराई एक्कासी वेपता भएको उद्योगका प्रोप्राइटर लालु अग्रवालले जानकारी दिए ।

कम्पनीको प्रयोजनका लागि कम्पनीकै नाउँमा दर्ता रहेको ५८०१६२३४५७ मोवाईर नम्वर चलाईरहेका भगत गत असार २५ गते बुधवारका दिन विहान ७ बजे तिर मिलमा आई सो मोवाईल चार्जमा लगाई र कम्पनीले चलाउन दिएको मोटरसाइकल समेत राखेर निस्केको र अहिलेसम्म फर्केर नआएको अग्रवालले बताए । ‘कम्पनिका कर्मचारी बैजनाथ दासलाई चिया पिएर आउँदै छु भनि निसकेको व्यक्ति उपेन्द्ध कुमार भगत हाल सम्म कुनै सम्पर्कमा नआएको र निजको घर परिवार लगाएत आफन्त, इष्ट मित्र समेत संग पत्ता लगाउँदा फेला परेको छैन’ अग्रवालले बताएका छन् ।

अग्रवालले भगतको खोजी गरिदिन प्रहरीमा उजुरी समेत दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : करेन्ट लागेर दम्पतिकै मृत्यु

Next Post

मधेश कृषि विश्वविद्यालय र भारतको केन्द्रीय कृषि विश्वविद्यालयबीच सम्झौता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश कृषि विश्वविद्यालय र भारतको केन्द्रीय कृषि विश्वविद्यालयबीच सम्झौता

मधेश कृषि विश्वविद्यालय र भारतको केन्द्रीय कृषि विश्वविद्यालयबीच सम्झौता

वडा अध्यक्षको मनोमानीविरुध एकजुट भएर आन्दोलन गर्ने निर्णय  

वडा अध्यक्षको मनोमानीविरुध एकजुट भएर आन्दोलन गर्ने निर्णय  

सप्तरीबाट भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद

सप्तरीबाट भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद

जलसंकटको अवस्थामा प्रधानमन्त्री हेलिकप्टरमा घुमेर हुँदैन, काम गर्नुपर्छ : उपेन्द्र यादव

जलसंकटको अवस्थामा प्रधानमन्त्री हेलिकप्टरमा घुमेर हुँदैन, काम गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

राजविराज : घरबाटै उठाएर बालिकासँग सामूहिक बलात्कार 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.